दफा ५
विश्वविद्यालयको संगठन
विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछ र त्यस्ता संगठनहरूको सामूहिक रुप नै विश्वविद्यालयको स्वरुप हुनेछः- (क) संरक्षक समिति,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) तोकिए बमोजिमका अन्य निकाय।
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) तोकिए बमोजिमका अन्य निकाय।